ग्लोबल र जनता बैंकले मर्जर प्रस्ताव सहित पारित गर्दैछन यस्ता एजेन्डा

मर्जरको प्रक्रियामा रहेका ग्लोबल र जनता बैंकले आज साधारणसभा गर्दैछन । साधारणसभामा संयुक्त मर्जर समितिले तय गरेको शेयर आदान प्रदान अनुपातको प्रस्ताव पारित गराउने कार्यक्रम छ । मर्जर समितिले ग्लोबल आइएमईको १०० कित्ता बराबर जनताको ८५ कित्ता हुने गरी स्वाप रेसियो तय गरेका छन् । यो प्रस्ताव पारित गराउन दुबै बैंकले मंसिर २ गते साधारणसभा…