नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेप तर्फ संस्थागत ७ प्रतिशत र व्यक्तिगत तर्फ ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकले दुवैतर्फको मुद्दति निक्षेको ब्याज घटाएको हो। एसबीआई बैंकले बचत खातामा सबै भन्दा बढी ५ र सबैभन्दा कम एक प्रतिशत ब्याज दिने भएको छ । हाल बैंकको २२…