मुक्तिनाथको अधिकांश सूचकमा बढोत्तरी, ३ महिनाको नाफा पौने २३ करोड

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ५.२३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २१ करोड ७३ लाख खुद नाफा गरेको थियो । बैंकको यस अवधिमा वितरण योग्य नाफा ११…