लक्षित वर्गले सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेपछि कार्यविधि संशोधनको तयारी

सरकारले युवा स्वरोजगार बढाउने उद्देश्यसहित गतवर्षदेखि कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाको कार्यविधि संशोधन गर्ने भएको छ । लक्षित वर्गले सहजरूपमा सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गरेपछि कार्यविधी संशोधन गर्न लागिएको हो । सरकारले गतवर्ष सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्य्विधि, २०७५ जारी गरेको थियो । कार्यविधिअनुसार बैंकहरूले सहुलियतपूर्ण कर्जा नदिने अवस्था कायमै रहेको भन्दै सरोकारवालाले…