खुद नाफासँगै सिभिल बैंकको लाभांस क्षमतामा देखियो भारी गिरावट

सिभिल बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा, लाभांस क्षमता लगायत सूचकमा गिरावट आएको वित्तीय विबरण निकालेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ रुपैंया ९४ पैसा प्रतिशेयर आम्दानी रहेको वित्तीय विबरण निकालेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २४ पैसा थियो । अघिल्लो आर्थिक…