नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने एडिबिको प्रक्षेपण,महङ्गी पनि बढ्ने

एशियाली विकास बैंकले सन २०२० मा नेपालको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। बैंकले आज सार्वजनिक गरेको नेपाल इकनोमिक अपडेटमा तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीको विस्तार तथा सार्वजनिक खर्चको सहि परिचालनले नेपालको अर्थतन्त्र अझै विस्तार हुने आँकलन गरेको हो ।  नेपाल सरकारले भने चालु आर्थिक वर्ष ८.५ प्रतिशतको बृद्धिदर हुने…