साविक जनता बैंकको सहायक कम्पनीको रुपमा स्थापना भएको जनता क्यापिटल लिमिटेड खारेज हुने भएको छ । कम्पनी सञ्चालक समितिको बैशाख २६ गते सम्पन्न बैठकले जेठ ११ गते आइतबार विशेष साधारण सभा आह्वान गर्दै कम्पनी खारेजीमा लैजाने निर्णय गरेको छ। ग्लोबल आईएमई बैंकको सभाहल कमलादीमा बिहान साढे ८ बजे आह्वान गरिएको विशेष साधारण सभामा जनता क्यापिटललाई…