मुक्तिनाथ विकास बैंकद्धारा टरौली सामुदायिक पुस्तकालयलाई ३० हजार सहयोग

मुक्तिनाथ विकास बैकले चितवन स्थीत टरौली सामुदायिक पुस्तकालयलाई भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप तिस हजार मात्र रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले सो रकम हस्तान्तरण गरेको जनाएको छ । चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं.…