एक वर्षपछि शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति सकारात्मक देखिएको छ । एक बर्षपछि मुलुकको शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा पुगेको हो । आर्थिक वर्ष २०७४/७५ मा ९६ करोडले बचतमा रहेको शोधनान्तर गत आर्थिक वर्षमा निरन्तर घाटामा रह्यो । अघिल्लो आर्थिक वर्षको असोजमा ४ अर्ब २७ करोड र कात्तिकमा २ अर्ब ४० करोड…