५९ कम्पनीले घोषणा गरे लाभांश, युनिलिभरको सबैभन्दा उच्च, कसको कति ?

असोज ५ गते आइतबारसम्म नेप्से सूचीकृत भएका र नभएकागरी ५९ पब्लिक कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गरेका छन् । जसमध्ये नेप्सेमा सूचीकृत ५१ कम्पनी रहेका छन्। गत आर्थिक वर्षको लाभांश घोषणा गरेका सूचीकृत ५१ वटा कम्पनीमध्ये सबैभन्दा धेरै लघुवित्तका २८ कम्पनी रहेका छन् । ८ वाणिज्य बैंक र ७ वटा म्युचुअल फण्ड रहेका छन्…