प्रविधिमैत्री र स्मार्ट लगानीकर्ता पूँजीबजार विकासको अस्त्र : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा भएको विकाससँगै नेपालको शेयर बजार समेत कागजी युगबाट डिजिटल युगमा प्रवेश गरेकाले लगानीकर्ताहरु थप स्मार्ट हुनुपर्ने बताएका छन् । एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रिय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी)को २३ औं वार्षिक साधारणसभामा मन्त्री डा. खतिवडाले लगानीकर्ता स्मार्ट बन्न सके आर्टि्फिसियल कुराहरुले…