वाणिज्य बैंकहरु मध्ये लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक बन्यो पहिलो, बोनश कति ?

सिटिजन्स् बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सहित कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक…