नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अझै गरेन पूर्वाधारमा लगानी, ब्याज खाएरै कमायो ६७ करोड

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६७ करोड एक लाख रुपैयाँ खुद नाफा गरेको छ । पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका सार्वजनिक तथा निजी साझेदारीमा साढे चार महिना अघि बैंक स्थापना भएको थियो । चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७८ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । यस…