एक वर्षमा वाणिज्य बैंकहरुमा ४०८ अर्ब निक्षेप थपियो, कर्जा ३८७ अर्बले वृद्धि

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा चार खर्ब ८ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुको कर्जा परिचालन ३८७ अर्बले बढेको छ । एकवर्षको अवधिमा बैंकहरुले कर्जा परिचालन भन्दा २१ अर्ब बढी रकम निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार गत असार मसान्त सम्ममा वाणिज्य बैकहरुले २८ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर २४…