आर्थिक वर्ष सकिनै लाग्दा बैंकहरुको निक्षेपमा देखियो सुधार, जेठमा ५० अर्ब थपियो

चालु आर्थिक वर्ष सकिन करिब एक महिना बाँकी रहदा बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ । सरकारी खर्चको रकम बैंकमा आउँदा निक्षेपमा बढोत्तरी देखिएपनि बैंकहरुको निक्षेप र कर्जाको असन्तुलन भने उस्तै छ । वाणिज्य बैंकहरुले जेठ महिनामा ५० अर्ब निक्षेप संकलन गरेर २२ अर्ब कर्जा लगानी गरेका छन् । जेठको अन्तिम साता बैंकहरुमा पाँच अर्ब…