नेपाल बङ्गलादेश बैंकको खुद नाफामा झिनो बढोत्तरी, वितरणयोग्य नाफा ४३ करोड ८१ लाख

नेपाल बङ्गलादेश बैंक (NBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निकै झिनो अन्तरले मात्र आफ्नो खुद नाफा बढाएको छ । व्यवसाय विस्तार नै सुस्त हुँदा बैंकको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी करिब ३ प्रतिशत (४ करोड १३ लाख) ले घट्दा बैंकको मुनाफा प्रभावित बनेको हो । यसैगरि राष्ट्र बैंकले स्प्रेडदरमा गरेको कडाईका कारण कोषको लागत…