एन आई सी एशिया बैंकको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालतमा

ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंकले १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर काकीले काउण्टरको उद्घाटन गरेका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने…