पोखराको हेम्जामा गरिमा विकास बैंकको शाखा विस्तार,शाखा संख्या ७६ पुग्यो

गरिमा विकास बैंकले पोखराको महानगरपालिकाको हेम्जामा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं। २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने तथ्यलाई…