सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, यस्तो छ तुलनात्मक विवरण

माघ १८ गते शनिबारसम्म ७ वाणिज्य बैंकले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमध्ये एनआईसी एशिया बैंकले धेरै सूचांकहरुमा लिड गरेको पाइएको छ भने सिटिजन्स बैंक सातौं नम्बरमा परेको पाइएको छ। पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकले खुद नाफा, सञ्चालन आम्दानी, निक्षेप संकलन, कर्जा परिचालन, प्रतिशेयर आम्दानीमा अन्य ६ बैंकलाई पछाडि पारेको छ। सिटिजन्स…