इन्भेष्टमेन्ट बैंकको दुई लाख कित्ता लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम मौका

नेपाल इन्भेष्टमेन्ट बैंकले लिलामीमा राखृको दुई लाख १४ हजार ६१० कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताले जेठ २३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम ३०० रुपैयाँ अंकितदरमा प्रतिस्पर्धि मूल्यमा बोलकबोल गर्नुपर्नेछ । लिलामीका लागि न्यूनतम ३ हजार कित्तादेखि…