कृषि विकास बैंकले माघ १४ गतेदेखि निष्कासन गरेको दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो। बैंकले निष्कासन गरेको ऋणपत्र छोटो अवधिभित्रै सबै बिक्री हुने देखिएपछि आजदेखि बिक्री बन्द गर्दैछ । आज बैकिङ समय अवधिभर ऋणपत्रमा आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । बैंकले एक हजार…