ऋणपत्र बिक्री गर्न वाणिज्य बैंकहरुको चटारो, दुई बैंकले पाँच अर्बको जारी गर्ने

लगानी योग्य रकमको अभाव खेपीरहेका वाणिज्य बैंकहरुले पछिल्लो समयमा ऋणपत्र जारी गरी पूँजी प्रयाप्तता बढाउने क्रमले तिब्रता पाएको छ । यसै क्रममा नेपाल बंगलादेश बैंक र हिमालयन बैंकले पनि ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन् । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हिमालयन बैंकले…