नबिल बैंकको खुद नाफा ५ अर्ब बढी

काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ धेरै खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८०…