हरेक वर्ष असार महिनामा बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा औषतभन्दा बढी हुने गरेकोमा चालु आर्थिक वर्षको अन्त्यमा भने उल्टो अवस्था देखिएको छ । असारमा आर्थिक वर्षको समाप्तिको बेला विकास निर्माणका काम तिब्र बन्दा बैंकबाट कर्जा पनि धेरै जाने गरेको विगतको तथ्यांकले देखाउँछ । यस पटक भने बैंकमा निक्षेप जम्माको आकार वृद्धिको तुलनामा कर्जा परिचालन…