ग्लोबल आइएमई बैंकले ९ महिनामा कमायो पौने दुई अर्ब, ३२ प्रतिशतले बढ्यो नाफा

ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा एक अर्ब ८७ करोड खुद नाफा गरेको छ । बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा ३२.५६ प्रतिशत बढी हो । गत बर्षको चैतमा बैंकले एक अर्ब ४५ करोड कमाएको थियो । समीक्षा अवधिको तुलनमा चुक्ता पूँजी बढाएको बैंकका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । खराब कर्जामा…