सप्तकोशीमा गाभिन लागेको काबेली विकास बैंकले देखायो आशलाग्दो प्रगति

काबेली विकास बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेको छ । गत बर्षको यसै अववधिको तुलनामा ९५ लाख रुपैयाँले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष १ करोड १६ लाख नाफा…