मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष मूनाफाबाट १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ९.७५ बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५२ नगद लाभांश गरी कूल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंकको आगामी वार्षिक साधारण…