काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न इच्छुक भई बिक्रीका लागि निवेदन आएको हुँदा बिक्रीमा राखिएको हो । बैंकले यसअघि शेयर राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता…