प्राइम बैंकले लाभांश वितरण नगर्ने

प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।  ? समग्र अर्थतन्त्र र सेयर बजारको…