कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल विच सम्झौता

कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल विच वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होमस्टे (घरबास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरे। उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले होमस्टे (घरबास) एशोसियसन…