गरिमा विकास बैंकको बोनस सेयर पारित

गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । कास्कीको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा पुस २९ गते आइतबार सम्पन्न भएको सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको हो ।…