सिभिल बैंकबाट डेढ लाख कित्ता शेयर बिक्री गरेर संस्थापक बाहिरिँदै

सिभिल बैंकका एक संस्थापकले करिब डेढ लाख कित्ता शेयर बिक्री गरेर बाहिरिने भएका छन्। उनले सो शेयर बिक्री गर्ने भएपछि बैंकले असार ८ गते आइतबारदेखि संस्थापक समूहको १ लाख ४९ हजार ८९ कित्ता शेयर लिलामीमा ल्याएको छ। बोलपत्र पेश गर्दा न्यूनतम दश हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामी शेयरमा…