लक्ष्मी सनराइज बैंकले कति घोषणा गर्यो लाभांश ?

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र लक्ष्मी…