फरवार्ड कम्युनिटीको नाफामा समान्य सुधार

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा १० प्रतिशले मात्र वढाएको छ । माइक्रोफाइनान्सले सो अधीमा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १०.६७ प्रतिशतले धेरै हो । गत आवको सो अवधीमा माइक्रोफाइनान्सले २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको थियो…