चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले निक्षेप संकलनको तुलनामा दोब्बर भन्दा धेरै कर्जा प्राबाह गरेका छन् । यस अवधिमा बैंकहरुले ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १०५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए । आर्थिक…