गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ रुपैंया रहेको महुली लघुवित्तको प्रतिशेयर आम्दानी यस पटक २७ रुपैंया १६ पैसामा सिमित भएको छ । समीक्षा अवधिमा लघुवित्तले चुक्ता पूँजी दोब्बरभन्दा बढीले बढाएको छ भने खुद नाफामा सामान्य गिरावट आएको छ । पूँजी बढेर कमाई घट्दा लघुवित्तको प्रतिशेयर आम्दानीमा भारी मात्रामा संकुचन आएको हो । लघुवित्तले समीक्षा अवधिमा…