मुक्तिनाथ विकास वैंकको “क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना”

मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ जीवन बरदान योजना’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु सञ्चालनमा आएका हुन् । यस योजना अन्तर्गत ग्राहकले १० हजार रुपैंयाको न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख…