कर कार्यालय र बैंकको विवरण रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले व्यवसायीहरुले कर प्रशासनमा पेश गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा बुझाएको वित्तीय विवरण रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले अर्थमन्त्रालयको राजश्व ब्यवस्थापन महाशाखाको आग्रह अनुसार बैंकहरुलाई उक्त निर्देशन दिएको हो । केन्द्रिय बैंकले कर प्रशासन र बैंकहरुमा बुझाएको वित्तीय विवरणको सूचना आदान प्रदान गर्ने…