नेपाल इन्भेष्टमेन्ट बैंकको खृुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६.६६ प्रतिशतले घटेको छ। बैंकले गत असारमसान्त मसान्तसम्ममा ३ अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ६५ करोड खुद मुनाफा आर्जन गरेको थियो। बैंकले प्रवाह गरेको कर्जा वापत सम्भावित नोक्सानी कोषको रकम बढेपछि नाफा…