आँधिखोला लघुवित्तले जारी गरेको ४ लाख कित्ता आईपीओमा असार २२ गते आइतबारदेखि आवेदन खुलेको छ। कुल निष्काशित आईपीओमध्ये ५ हजार कित्ता लघुवित्तका कर्मचारीहरु र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई वितरण हुनेछ । आईपीओमा लगानीकर्ताले मेरो शेयरका साथै सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।…