वाणिज्य बैंकहरुले ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने भएको छ ।  केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संसोधन तथा थप गर्दै क्यापिटल एडिक्यूसी फ्रेमवर्क २०१५ मा व्यवस्था भए बमोजिमको आ.व २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको…