बैंकहरुको घट्दो नाफामा राष्ट्र बैंकको मलम, इभीका लागि कर्जा लिँदाको सीमा ६० प्रतिशत

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका घट्दो नाफालाई राहत मिल्ने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा पनि नोक्सानी व्यवस्था गर्नु पर्ने सीमा घटाएर थोरै भएपनि नाफा बढ्ने वातावरण बनाइदिएको हो ।  केन्द्रीय बैंकले मंगलबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै असल कर्जाको विद्यमान…