डेनमार्कले गैरकानुनी घोषणा गरेका नोट फागुन भित्र साटिसक्नु पर्ने

डेनमार्क नेशनल बैंकले गैरकानुनी घोषणा गरेका विभिन्न सिरिजका डेनिस क्रोनर नोट साट्न सकिने भएको छ । केन्द्रीय बैंकले डेनिस बैंकले गैरकानूनी भनेका नोटहरू फागुन मसान्तभित्र साटिसक्नु पर्ने जनाएको हो ।  डेनमार्क नेशनल बैंकले नयाँ नोट बजारमा ल्याउने भएपछि पुराना नोटलाई गैरकानुनी घोषण गरेको हो । यसरी गैरकानुनी घोषणा भएका नोटलाई सन २०२५ मे ३१ सम्म…