अमेरिकामा मूल्यवृद्धि नियन्त्रणमा आउँदै, फेडले सेप्टेम्बरमा ब्याजदर नबढाउने

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)ले सेप्टेम्बर महिनामा ब्याजदर नबढाउने घोषणा गरेको छ । बैंकले मूल्यवृद्धिमा नियन्त्रणमा आएको जानकारी दिँदै सेप्टेम्बर महिनामा ब्याजदर नबढाउने घोषणा गरेको हो । फेडका अध्यक्ष जेरोम पावेलले सेप्टेम्बर महिनामा बैंकले ब्याजदर नबढाएता पनि सन् २०२३ को अन्त्यसम्ममा एकपटक ब्याजदर बढाउने घोषणा गरेका छन् । अगस्ट महिनामा अमेरिकाको उपभोक्ता मूल्यवृद्धि सूचांक ३.७…