काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले होटल वृन्दावन प्रा. लि. मा आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । होटल वृन्दावन प्रा. लि. पर्सा जिल्लाको बिरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावन प्रा.लि. का…