सानिमा बैंकले घोषणा गर्‍यो लाभांश

सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिकाे भदौ २८ बिहीबार दिउँसो ४ बजे बसेको २६१ औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सानिमा…