विश्वव्यापी ट्रेड फाइनान्स ग्याप २५ खर्ब डलर : एडिबी

एशियाली विकास बैंक(एडिबी)ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार हाल विश्वव्यापी ट्रेड फाइनान्स ग्याप २५ खर्ब डलर रहेको छ । सन् २०२० मा १७ खर्ब डलर रहेको ट्रेड फाइनान्स ग्याप सन् २०२२ मा ८ खर्ब बढेर २५ खर्ब डलर पुगेको हो । एडिबीले विश्वभरिका ५० देशका १३७ बैंक र १८५ कम्पनीहरुको सर्भे गरेको हो । सर्भेमा…