नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले भाखा नाघेको कर्जाको अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था नगरेको तथा जोखिम भार न्यून गरेपछि कारबाही गरेको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तोकिएको नियामकीय परिपालना नगरेपछि हिमालयन बेंक, प्रभु बैंक र एनआइसी एसिया बैंकलाई कारबाही…