तरलता व्यवस्थापन गर्न दैनिक १० अर्बको उपकरण, स्थायी निक्षेप सुविधाको कार्यविधि बन्दै

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले खुला बजार कारोबार मार्फत दैनिक १० अर्ब रुपैयाँ बरावरको मात्रै तरलता व्यवस्थापन उपकरण जारी गर्न पाउने भएको छ । विभागस्तरीय निर्णयबाट दैनिक ३० अर्बको रिपो तथा रिभर्स रिपो जारी गर्न सक्ने व्यवस्थालाई केन्द्रीय बैंकले १० अर्बमा झारेको हो । राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावलीको तेस्रो संशोधन गर्दै विभागस्तरीय…