प्रधानमन्त्री केपी शर्मा वली सरकारले सहकारी समस्या समाधानका लागि भन्दै फास्ट ट्रयाकमा अध्यादेश ल्याएको भएपनि नेकपा एमालेले त्यसको विरोध गरेको छ । एमालेले अध्यादेशमा भएका व्यवस्थाहरू बचत तथा ऋणी सहकारीलाई झनै सङ्कुचित पार्ने भन्दै एमालेले विरोध गरेको हो । नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले पत्रकार सम्मेलन गर्दै सहकारी अध्यादेशका विभिन्न व्यवस्थाहरूको विरोध…